Thursday, February 13, 2014

प्रतिवेदन नबुझाउने सहकारीलाई जरीवाना शुरु.... ७५ वटा सहकारी संस्था कार्वाहीमा

कोकिला ढकाल/इलाम २८ माघ
    समयमा साधारण सभा  र लेखा परिक्षणको प्रतिवेदन नबुझाउने पर्ूर्वी पहाडका सहकारी संस्थालाई डिभिजन सहकारी कार्यालय इलामले जरीवाना लिएर कार्वाही शुरु गरेको छ । लेखा परिक्षणको स्वीकृति नलिने, स्वीकृति लिएर पनि समयमा लेखा परिक्षण र साधारण सभा गराएर प्रतिवेदन पेश नगर्ने ७५ वटा सहकारीलाई कार्वाही गरिसकिएको डिभिजन सहकारी कार्यालय इलामका प्रमुख माधव पोख्रलले बताए ।

Wednesday, February 5, 2014

मेचीमा बलात्कार तथा यौन दुव्यवहारका घटना बढे, कार्वाही बढेको प्रहरीको भनाइ

कोकिला ढकाल/इलाम २० माघ
    एक वर्षो अवधिमा मेची अञ्चलमा ७९ वटा बलात्कार तथा यौन दर्ुर्व्यवहारका घटना भएका छन् । अघिल्लो वर्षो तुलनामा सन् २०१३ मा यी घटनाहरु ३८ वटाले बढी हुन् । मानवअधिकार वर्षपुस्तकका अनुसार सन् २०१२ मा मेचीमा ४१ वटामात्र यस्ता घटना भएका थिए  ।

Monday, February 3, 2014

पानी पाउँदैनन् सदरमुकामका सुकुम्बासी

कोकिला ढकाल/राजधानी
 इलाम, १९ माघ
    'सुकुम्बासी र दुःख पाएकाले त खानै नपाउने, यहाँ अलि धनी र सम्पन्नकामा मात्र पानी छ ।' इलाम सदरमुकामस्थित चिया कमानको जग्ग्ाामा बस्दै आएकी ६५ वषर्ीया जगतकुमारी अधिकारीले भनिन् 'हामी कमानको धुरामा बसेका सबैले आधाघण्टा ओरालो झरेर पानी बोकेर खाने गरेका छौं ।'
    'पैसा शान्ति पानी खान्छौं भनेर नगरपालिकामा पटक-पटक निवेदन दियौं तर नगरपालिकाले चासोनै गरेन् ।' टाउकामा हात राख्दै अधिकारीले थपिन् 'जग्ग्ाा जमिन नहुनेले पाउँदैनन् भन्छन् । सरकारी जग्गामा बसेकाले कसरी निजी जग्गा देखाउने ।'

Saturday, February 1, 2014

विमानस्थल बन्ने हर्षअब स्थानीयको त्रासमा परिणत हुँदै

कोकिला ढकाल
    इलाम, माघ १८
    इलाम नगरपालिकामा निर्माण शुरु गरिएको सुकिलुम्बा फाल्गुनन्द विमानस्थल यतिबेला स्थानीयकालागि त्रासमा परिणत भएको छ । 'कहिले पानी पर्छ र माटो बगाएर हामीलाई र्पूछ' स्थानीय गंगाराम नेपालले भने ' अब तार जाली सहितको वाल नलगाए हामी काम अगाडि बढाउँन नदिने अवस्थामा पुगेका छौं ।'
    विमानस्थल भन्दा तल्लो क्षेत्रमा करीब एक सय घर परिवार र सयौं रोपनी खेती योग्य जमिन रहेको छ । डाँ

Friday, January 31, 2014

माई र पुवामा नयाँ पुल बन्ने .. गाउँ-गाउँ जोड्ने पक्की पुलको निर्माण धमाधम

कोकिला ढकाल/राजधानी
इलाम १३ माघ

    अवधि सकिएको दशकौं पछि मेची राजमार्गअर्न्तगत पर्ने इलामका दर्ुइवटा मोटरेवल पुल निर्माण हुने भएका छन् । जोखिमपर्ूण्ा बन्दै गएका माइखोला र पुवा खोलाका दर्ुइवटा पुल निर्माण हुने भएका हुन् ।
    माईखोलाको राजदुवालीमा रहेको पुललाई स्टील पुल बनाइने भएको छ । उक्त पुलको ठेक्का सम्झौंता पछि निर्माण सामग्रीहरु पनि आउन थालेको पर्ूवाञ्चल सडक डिभिजन कार्यालय इलामले जनाएको छ । विभाग अर्न्तगत पुल आयोजनाले स्टील पुलको निर्माणकालागि प्रक्रिया अगाडि बढाएको हो । 'माइखोला पुलको नि

इलामको आधुनिक कारागारले गन्हाउँदै गढी



sf]lsnf 9sfn÷ /fhwfgL
Onfd, !# df3
laxfgsf] dl{g{Ë jfs{ . b'w, t/sf/L lsga]r . ljBfyL{x? SofDk; hfg] ;do . ljxfg # ah]b]lvg} z'? x'G5 Onfd ;b/d'sfdl:yt u9L ufpF / lkknaf]6] cf;kf;sf :yfgLo / ljBfyL{sf] rxnkxn . t/, ljxfgsf] of] ;do ;a}sfnflu gfs y'g]/ lx+8\g' afWotf aGg yfn]sf] 5 s]xL dlxgfotf .
 cTofw'lgs / ;'ljwf ;DkGg gfd lbOPsf] Onfd ;b/d'sfdl:yt lhNnf sf/fuf/sf sf/0f olta]nf ufpFg} uGxfpg yfn]sf] 5 . sf/fuf/sf] ;]km\6L 6\ofFsLsf] 9n l/rfh{ kf]v/Ldf ld;fOPkl5 To;af6 lgl:sPsf] b'u{Gwn] cf;kf;sf afl;Gbfx? x}/fg ePsf 5g\ .    
…a]n'sf ^ ah]kl5 / laxfg $ b]lv ^ ah]sf] ;dodf To; If]qdf uP/ sf]xL klg Ps ldg]6 pleg ;Sb}g .Ú :yfgLo uf]kfn g]kfnn] eg] …lbg} lbzf gflnaf6 au]/ l/rfh{ kf]v/Ldf k5{ of] b'u{Gwn] xfdLn] 7fpF 5f]8\g] cj:yf cfof] . s;}n] klg ;d:of ;dfwfg ug{ rf;f] u/]gg\ .Ú sf/fuf/ cf;kf;d} s/La #) 3/ a9Lsf] a;f]af; /x]sf] 5 . 

नेपालका ६० जिल्लामा हात्तीपाइले रोगको प्रभाव ...... इलामका १५ गाविसमा हार्त्तर्ीीइलेको उच्च जोखिम

कोकिला ढकाल/राजधानी
इलाम, १६ माघ

र्    र्सवसाधारणकालागि भयानक रोग बन्न थालेको हात्तीपाइलेबाट नेपालका ६० जिल्ला प्रभावित रहेका छन् । बाँकी हिमाली र उच्च पहाडी १५ जिल्लामा भने यो रोग देखिएको छैन । सन् २००१ मा देशका ३७ जिल्लाहरु र सन् २००५ मा १३ जिल्लामा इम्मुनोक्रोमाटोग्राफिक, इपिडिमियोलोजीकल म्यापिङ्ग गरिएको अध्ययन अनुसार एकिकृत स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीबाट प्राप्त तथ्याकंको आधारमा ६० जिल्लामा हार्त्तर्ीीइले देखिएको हो ।