Friday, January 31, 2014

माई र पुवामा नयाँ पुल बन्ने .. गाउँ-गाउँ जोड्ने पक्की पुलको निर्माण धमाधम

कोकिला ढकाल/राजधानी
इलाम १३ माघ

    अवधि सकिएको दशकौं पछि मेची राजमार्गअर्न्तगत पर्ने इलामका दर्ुइवटा मोटरेवल पुल निर्माण हुने भएका छन् । जोखिमपर्ूण्ा बन्दै गएका माइखोला र पुवा खोलाका दर्ुइवटा पुल निर्माण हुने भएका हुन् ।
    माईखोलाको राजदुवालीमा रहेको पुललाई स्टील पुल बनाइने भएको छ । उक्त पुलको ठेक्का सम्झौंता पछि निर्माण सामग्रीहरु पनि आउन थालेको पर्ूवाञ्चल सडक डिभिजन कार्यालय इलामले जनाएको छ । विभाग अर्न्तगत पुल आयोजनाले स्टील पुलको निर्माणकालागि प्रक्रिया अगाडि बढाएको हो । 'माइखोला पुलको नि

इलामको आधुनिक कारागारले गन्हाउँदै गढी



sf]lsnf 9sfn÷ /fhwfgL
Onfd, !# df3
laxfgsf] dl{g{Ë jfs{ . b'w, t/sf/L lsga]r . ljBfyL{x? SofDk; hfg] ;do . ljxfg # ah]b]lvg} z'? x'G5 Onfd ;b/d'sfdl:yt u9L ufpF / lkknaf]6] cf;kf;sf :yfgLo / ljBfyL{sf] rxnkxn . t/, ljxfgsf] of] ;do ;a}sfnflu gfs y'g]/ lx+8\g' afWotf aGg yfn]sf] 5 s]xL dlxgfotf .
 cTofw'lgs / ;'ljwf ;DkGg gfd lbOPsf] Onfd ;b/d'sfdl:yt lhNnf sf/fuf/sf sf/0f olta]nf ufpFg} uGxfpg yfn]sf] 5 . sf/fuf/sf] ;]km\6L 6\ofFsLsf] 9n l/rfh{ kf]v/Ldf ld;fOPkl5 To;af6 lgl:sPsf] b'u{Gwn] cf;kf;sf afl;Gbfx? x}/fg ePsf 5g\ .    
…a]n'sf ^ ah]kl5 / laxfg $ b]lv ^ ah]sf] ;dodf To; If]qdf uP/ sf]xL klg Ps ldg]6 pleg ;Sb}g .Ú :yfgLo uf]kfn g]kfnn] eg] …lbg} lbzf gflnaf6 au]/ l/rfh{ kf]v/Ldf k5{ of] b'u{Gwn] xfdLn] 7fpF 5f]8\g] cj:yf cfof] . s;}n] klg ;d:of ;dfwfg ug{ rf;f] u/]gg\ .Ú sf/fuf/ cf;kf;d} s/La #) 3/ a9Lsf] a;f]af; /x]sf] 5 . 

नेपालका ६० जिल्लामा हात्तीपाइले रोगको प्रभाव ...... इलामका १५ गाविसमा हार्त्तर्ीीइलेको उच्च जोखिम

कोकिला ढकाल/राजधानी
इलाम, १६ माघ

र्    र्सवसाधारणकालागि भयानक रोग बन्न थालेको हात्तीपाइलेबाट नेपालका ६० जिल्ला प्रभावित रहेका छन् । बाँकी हिमाली र उच्च पहाडी १५ जिल्लामा भने यो रोग देखिएको छैन । सन् २००१ मा देशका ३७ जिल्लाहरु र सन् २००५ मा १३ जिल्लामा इम्मुनोक्रोमाटोग्राफिक, इपिडिमियोलोजीकल म्यापिङ्ग गरिएको अध्ययन अनुसार एकिकृत स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीबाट प्राप्त तथ्याकंको आधारमा ६० जिल्लामा हार्त्तर्ीीइले देखिएको हो ।
   

विद्यालय क्षेत्र सुधार कार्यक्रमले शैक्षिक क्षेत्र अन्योलग्रस्त

कोकिला ढकाल / इलाम १६ माघ
    नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष भीमबहादुर बस्नेतले सरकारले सन् २००९ देखि २०१५ सम्म लागु गरेको विदालय क्षेत्र सुधार कार्यक्रमले नेपालको शिक्षा क्षेत्र अन्योलग्रस्त बनेको बताएका छन् ।  यो अवधिमा शिक्षकको करार नियुक्ति, विद्यालय समुदायमा हस्तान्तरण, तहगत संरचना अव्यवस्थित प्रशासनिक व्यवस्थाको अस्पस्टताआदि कारणले यो ६ वर्षौ अवधिमा शिक्षा क्षेत्रनै अन्योलग्रस्त बनेको बताए  ।

Wednesday, January 22, 2014

चिया तथा कफि विकास वोर्डसँग किसान रुष्ट ...चियाको अक्सन मार्केटको पर्ूवाधार झापामा

कोकिला ढकाल/इलाम, ८ माघ
चिया क्रान्तिमा अग्रसर भएका नेपाली किसानहरु र उद्योगीहरुलाई भरपर्दो बजार नहुनुले अहिले सम्म घुँडा टेक्ने अवस्था कायमै छ । विदेशी मुद्रा आर्जनको राम्रो सम्भावना बोकेको नेपाली अर्थोडक्स चियालाई सरकारले उचित व्यवस्थापन गर्न नसक्नुको परिणाम चियाका साना किसानसम्म पर्न थालेको छ ।
चिया खेती विस्तार, प्रशोधन तथा अन्तराष्ट्रिय बजार व्यवस्थापनकालागि सरकारको प्रत्यक्ष सहयोगी नीति नहुँदा वर्षोनी ओरालो